पिएनजीका असद भालाले बनाए अर्धशतक

काठमाडौँ ।आईसीसी विश्वकप क्रिकेट लिग टु खन्तर्गतको अन्तिम खेलमा पपुवान्युगिनी (पिएनजी) का असद भालाले अर्धशतक बननाएका छन् । युएईविरूद्ध पहिला ब्याटिङ गरिरहेको पिएनजीका भालाले ७३ बलमा ५२ रन बनाएर खेलिरहेका छन् ।
मध्यम स्कोर बनाएको पिएनजीले ३५ ओभरमा ४ विकेट गुमाइ १२२ रन बनाएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजेबाट सुरू भएको खेलमा पीएनजीले पहिला ब्याटिङ गरेको थियो ।
पाँच दिन अघि काठमाडौंमा भएको युएईसँगको पहिलो खेलमा पीएनजीले युएईविरुद्ध ५६ रनको जित निकाल्दै लगातार चौथो जित निकालेको थियो।
पिएनजीले हालसम्म ३५ खेलबाट ५ जितसहित ११ अंक मात्र जोडेको छ।
३४ खेल खेलिसकेको युएईको ३१ अंक छ। अमेरिकाको ३५ अंक छ।
भोलि नेपाल र यूएईबीच लिग टुको अन्तिम खेल हुनेछ। अन्तिम खेलपछि शीर्ष तीनको टुंगो लाग्नेछ।
स्कटल्यान्ड ५० अंकका साथ च्याम्पियन र ओमान ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाइसकेका छन्।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया