नेपालले गुमायो पाँचौ विकेट, ६७ रन बनाएर भीम आउट
मेरोन्यूज
२०७९ चैत २ गते १६:२६

काठमाडौं । युएईले दिएको ३११ रनको बिशाल लक्ष्य पछ्याइरहेको नेपालले पाँचौ विकेट गुमाएको छ।
६७ रन बनाएर खेलिरहेका भीम सार्की ३१ औं ओभरको अन्तिम बलमा आउट भए। जुनैद सिद्दिकीले उनलाई एलबीडब्लू पारेका हुन् ।
उनले आरिफ शेखसँग ८३ रनको बलियो साझेदारी गरेका छन्। यसै खेलसँगै उनले आफ्नाे दोस्रो अर्धशतक पुरा गरेका छन् ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया