’ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै
मेरोन्यूज
२०७९ चैत ४ गते ९:२४

काठमाडौं । शहीद स्मारक ’ए’ डिभिजन लिगमा शनिबार पाँचौं चरणका अन्तिम तीन खेल हुँदैछन् ।
च्यासल खेल मैदानमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुनेछ ।
यस्तै, दशरथ रंगशालामा सोही समयमा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ भने रंगशालामा साँझ साढे ५ बजे हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लबबीच भिडनेछन् ।
सम्बन्धित








आज गीता जयन्ती मनाइँदै, यस्तो छ धार्मिक महत्त्व !
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
श्रीलंकामा भीषण बाढी, ५६ जनाको मृत्यु
हङकङ आगलागी : मृत्यु हुनेको संख्या ९४ पुग्यो
प्रतिक्रिया