कप्तान पौडेललाई नगदसहित सम्मान
मेरोन्यूज
२०७९ चैत ७ गते १५:०१

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई सम्मान गरिएको छ । उनलाई नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) अन्तर्गत बर्दघाट नगरपालिकाले सम्मान गरेको हो ।
विश्वकप लिग २ प्रतियोगितामा शान्दार नतिजा निकाल्दै विश्वकप छनोटमा प्रवेश गराउन सफल भएसँगै उनलाई सम्मान गरिएको हो ।
बर्दघाट १४ बुद्धबस्ती निवासी कप्तान पौडेललाई मंगलबार सम्मान गरी हौसला स्वरुप ५१ हजार रुपैयाँ र प्रमाण पत्रसहित सम्मान गरिएको छ ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
प्रतिक्रिया