प्रधानमन्त्री थ्रि नेसन्स कपः लाओसविरुद्ध पहिलो हाफमा नेपालको अग्रता
मेरोन्यूज
२०७९ चैत ८ गते १९:०१

काठमाडौँ । प्रधानमन्त्री थ्रि नेसन्स कपको पहिलो हाफमा नेपालले अग्रता लिएको छ । लाओसविरुद्ध नेपाल १–० गोलको अगाडि रहेको हो ।
दशरथ रंगशालामा जारी खेलको ३० औं मिनेटमा अनन्त तामाङको गोलमा नेपालले अग्रता लिएको हो । नविन लामाको कर्नरमा अनन्तले हेडरमार्फत गोल गरेका हुन् ।
सम्बन्धित
















पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया