लाओसविरुद्ध नेपालले बनायो दोब्बर अग्रता
मेरोन्यूज
२०७९ चैत ८ गते १९:२४

काठमाडौँ । नेपालले लाओसविरुद्धको खेलमा आफ्नो अग्रता दोब्बर बनाएको छ । घरेलु मैदानमा जारी प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगितामा नेपालले लाओसविरुद्ध अग्रता दोब्बर बनाएको हो ।
दशरथ रगंशालामा खेलको ५६ औं मिनेटमा नवयुग श्रेष्ठले ४० यार्डबाट भली गोल गोल गर्दै नेपाललाई अग्रता दोब्बर बनाएको हो । योसँगै नवयुगले घरेलु मैदानमा पहिलो र राष्ट्रिय टोलीमा आठौँ गोल गरेका छन् ।
त्यसअघि खेलको २९ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया