प्रधानमन्त्री थ्री नेशन्स कपः लाओसमाथि नेपाल २-० गोलले विजयी
मेरोन्यूज
२०७९ चैत ८ गते १९:५४

काठमाडौँ । घरेलु मैदानमा सम्पन्न खेलमा नेपाल लाओसविरुद्ध २-० गोलले विजयी भएको छ । प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगितामा नेपालले लाओसविरुद्ध विजयी हात पारेको हो ।
खेलको ३१ औँ मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता बनाएका थिए । नवीन लामाको कर्नरमा तामाङले गोल लाइनबाट हेडरमार्फत गोल गरेका हुन् ।
यस्तै, खेलको ५६ औं मिनेटमा नवयुग श्रेष्ठले ४० यार्डबाट भली गोल गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएका थिए । यो गोल उनका लागि घरेलु मैदानमा पहिलो र राष्ट्रिय टोलीमा आठौँ गोल गरेका हुन् ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया