रोनाल्डोको दुई गोलमा पोर्चुगल विजयी
मेरोन्यूज
२०७९ चैत १० गते ७:२९

काठमाडौं । रोनाल्डोको दुई गोलमा पोर्चुगलले युरो २०२४ को छनोटको पहिलो खेलमा लिचेस्टाइनलाई ४–० ले पराजित गरेको छ । यसै खेलका त्रममा रोनाल्डोले आफ्नो देशका लागि सर्वाधिक खेल खेलेको र गोलको कीर्तिमान बनाएका छन् ।
पोर्चुगलका लागि ३८ वर्षीय रोनाल्डोले १२० गोल गरेका छन् ।
युरो छनोट अन्तर्गत समूह ‘जे’ को खेलमा रोनाल्डोले पहिलो गोल ५१औं मिनेटमा पेनाल्टीमार्फत गरेका थिए । यस्तै ६३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई फराकिलो जित दिलाए ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया