बेल्जियमले हरायो स्विडेनलाई
मेरोन्यूज
२०७९ चैत ११ गते ८:५४

युरो छनोटमा बेल्जियमले सानदार सुरूआत गरेको छ। शुक्रबार राति फ्रेन्ड्स एरिनामा भएको छनोटअन्तर्गत समूह एफको खेलमा बेल्जियमले स्विडेनमाथि ३-० को जित निकालेको हो।
कतार विश्वकपको समूह चरणबाटै बाहिरिएको बेल्जियमलाई जिताउन लुकाकुले ह्याट्रिक पूरा गरे।
खेलको ३५ औं मिनेटमा गोल गर्दै लुकाकुले बेल्जियमलाई सुरूआती अग्रता दिलाए। खेलको ४९ औं मिनेटमा लुकाकुले दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे।
त्यसपछि ८२औं मिनेटमा लुकाकुले ह्याट्रिक पूरा गर्दै बेल्जियमलाई सानदार जित दिलाए।
यो जितसँगै समूह ‘एफ’ मा बेल्जियमले ३ अंक जोडेको छ।
-एजेन्सी
सम्बन्धित
















Government decides to recommend President again for issuing ordinance related to Constitutional Council
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न प्रदेश सरकारको आग्रह
प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया