शनिबार, चैत १४, २०८२

सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ खरिद-बिक्री ?

मेरोन्यूज २०७९ चैत १३ गते ११:१४

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी तोलामा १० रुपैयाँले घटेर प्रति तोला १ हजा ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया