कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
मेरोन्यूज
२०८२ चैत ११ गते १३:५१

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ ।
हिजाे मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठक बुधबार पनि चलिरहेको छ ।
मंगलबारकाे बैठकमा कांग्रेस सभापति गगनकुमार थापाले आगामी वर्षको २४–२६ भदौसम्म १५औँ महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । अहिले केन्द्रीय सदस्यहरू यसबारे आफ्नो धारणा राखिरहेका छन् ।
सम्बन्धित


















व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
आजदेखि देशभर आर्थिक गणना हुँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
प्रतिक्रिया