घुस लिएको आरोपमा नापी कार्यालयका सर्वेक्षक र लेखापढी व्यवसायी पक्राउ
मेरोन्यूज
२०७९ चैत १४ गते १८:२९
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको आरोपमा नापी कार्यालय मनमैँजुबाट दुई जना पक्राउ गरेको छ ।
आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले लेखापढी व्यवसायी र सर्भेक्षकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मुक्तिनाथ कानुनी सेवाका लेखापढी गर्ने अभिषेक कार्की र सर्भेक्षक रमेश उपरकोटी रहेका छन् ।
उनीहरूले कित्ताकाट गर्न सहजीकरण गरेबापत घुस लिएको आरोपमा पक्राउ परेका अख्तियारले जनाएको छ । उनीहरूको साथबाट एक लाख ७५ हजार रुपैयाँ फेला परेको थियो ।
सम्बन्धित
















बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एक महिनामा भित्रिए ९२ हजार पर्यटक
युएईले दियो २६७ नेपालीलाई आममाफी
युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया