भुटानसँग बराबरी खेलेको नेपाल फाइनल प्रवेश
मेरोन्यूज
२०७९ चैत १४ गते २०:०३

काठमाडौँ । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा भुटानसँग नेपाल बराबरीमा रोकिएको छ ।
नेपाल १–० ले पछि परेको अवस्थामा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीको गोल गर्दै नेपालको हार टारेका हुन् ।
भुटानसँग १–१ को बराबरीले नेपाल फाइनलमा पुगेको छ । नेपालले लाओससँग १७ गते फाइनल खेल्ने छ ।
खेलको १९ औँ मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गरेर टोलीलाई अग्रता दिएका थिए ।
सम्बन्धित
















पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया