बिहीबार, चैत १२, २०८२

मन्त्री किरातीले मागे पर्यटन क्षेत्र भाइब्रेन्ट बनाउने सुझाव

मेरोन्यूज २०७९ चैत १५ गते ९:१३

काठमाडौँ । सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्र सुधार्न र गतीशील बनाउन सुझाव मागेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

मन्त्री किरातीले सामाजिक सञ्जाल ट्वीटरमा पर्यिटन क्षेत्रलाई ‘भाइब्रेन्ट’ बनाउने सुझाव मागेका हुन् ।

‘के गर्दा नेपालको पर्यटन क्षेत्र vibrant हुन्छ ? सुझाव दिनुहोला !,’ पर्यटन मन्त्री किरातीले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया