भारतमा फेरि बढ्यो कोरोना संक्रमण
मेरोन्यूज
२०७९ चैत १७ गते १४:३०

काठमाडौं । भारतमा कोरोना संक्रमण बढ्न थालेको छ। बितेको २४ घन्टामा कुल सक्रिय संक्रमितको संख्या १५ हजार २०८ पुगेको छ। १ लाख १८ हजार जनाको परीक्षण गरिएको थियो। रिपाेर्टका अनुसार भारतमा बिहीबार लगभग ३ हजार नयाँ संक्रमित फेला परेका छन्।
दिल्लीमा तीव्र गतिमा कोरोना संक्रमितहरुको संख्यामा वृद्धि भएको छ। दिल्लीमा २४ घन्टामा ९३२ जनामा संक्रमण पुष्टि भएको छ। सबैभन्दा धेरै नयाँ संक्रमित महाराष्ट्रमा पाइएको छ। महाराष्ट्रमा ५१० जना नयाँमा कोरोना संक्रमण पुष्टि भएको हाे।
सम्बन्धित
















सर्लाहीमा ७ किलो गाँजासहित दुई जना पक्राउ
अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु
बैतडी ट्याक्टर दुर्घटना : यी हुन् मृतक र घाइते
मुस्ताङमा कुनै उम्मेदवारविरुद्ध परेन उजुरी
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया