देशभर थप ९९ जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७९ चैत २४ गते १८:३८

काठमाडौँ । देशभर थप ९९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । कूल एक हजार ६३५ जनामा गरिएको परीक्षणमध्ये ९९ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । हाल देशभर ३७३ सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित
















सर्लाहीमा ७ किलो गाँजासहित दुई जना पक्राउ
अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु
बैतडी ट्याक्टर दुर्घटना : यी हुन् मृतक र घाइते
मुस्ताङमा कुनै उम्मेदवारविरुद्ध परेन उजुरी
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया