दुई करोड रुपैयाँ घुस माग्ने सांसद निलम्बित
मेरोन्यूज
२०७९ चैत २६ गते १४:४६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठ पार्टीबाट निलम्बित भएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएसँगै उनलाई पार्टीले निलम्बन गरेको हो ।
सांसद श्रेष्ठले व्यवसायी प्रसाईंसँग स्वास्थ्य मन्त्री हुनका लागि भन्दै दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक गरेको थियो । अडियो सार्वजनिक भएसँगै रास्वपाले श्रेष्ठलाई एक साता निलम्बन गरेको हो ।
तर, पार्टीले आफूलाई निलम्बन गरेकोबारे जानकारी नआएको बताए ।
सम्बन्धित
















बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एक महिनामा भित्रिए ९२ हजार पर्यटक
युएईले दियो २६७ नेपालीलाई आममाफी
युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया