शुक्रबार, चैत १३, २०८२

ग्रिन डेभलपमेन्ट बैंकले दुई वर्षपछि गर्यो लाभांश घोषणा

मेरोन्यूज २०७९ चैत २७ गते १२:५४

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको चैत्र २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकले हाल कायम चुक्ता पुँजी ३ दशमलव ८० प्रतिशत बोनश र कर प्रयोजनको लागि ० दशमलव २० प्रतिशत नगद गरि कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया