दक्षिण अफगानिस्तानमा अफिम फार्म नष्ट
मेरोन्यूज
२०७९ चैत २७ गते २०:१४
काठमाडौँ । अफगानिस्तानको प्रहरीले दक्षिणी जाबुल प्रान्तमा ४४ एकड जमिनमा गरिएको अफिम खेती नष्ट गरेको छ ।
प्रान्तीय प्रहरी कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार प्रहरीले गत साताबाटै अफिम विरुद्धको अभियान चलाएको र हालसम्म जिल्ला प्रहरी कार्यालय कलातको ४ एकड क्षेत्रफलसहित ४४ एकड खेती नष्ट गरेको उल्लेख गरेको छ ।
अफगान प्रहरीले पछिल्ला दुई सातामा उत्तरी बाल्ख र बाघलान प्रान्तमा ७६ एकड जमिनको पोपी फार्म पनि नष्ट गरेको छ ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया