कोरोनाबाट एकै दिन दुई जनाको मृत्यु
मेरोन्यूज
२०८० वैशाख ५ गते १६:३९

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट आज थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको जनाएको हो ।
यस्तै, सोही अवधिमा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कूल दुई हजार २९१ नमुनामध्ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो ।
हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ ।
सम्बन्धित















बेलायतमा ए स्टार नेपाल बास्केटबल लिगको रौनकः दर्शकको आकर्षण बढ्दो
प्रकृतिको पूजा गर्दै उभौली सुरु
50 landless settlers from Balkhu and Bansighat get registered
कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया