शनिबार, चैत १४, २०८२

आज कुन देशकाे मुद्रा कतिमा हुँदैछ काराेबार ?

मेरोन्यूज २०८० वैशाख ७ गते ६:५८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैँकका अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आज डलरको खरिद दर १३१ रूपैयाँ २७ पैसा र बिक्री दर १३१ रूपैयाँ ८७ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ४८ पैसा र बिक्री दर १४४ रूपैयाँ १३ पैसा रहेको छ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ७९ पैसा र बिक्री दर १६३ रूपैयाँ ५४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९८ पैसा र बिक्री दर ३६ रूपैयाँ १५ पैसा रहेको छ।

प्रतिक्रिया