राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार
मेरोन्यूज
२०८० वैशाख ८ गते १९:२०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । भारतको राजधानी दिल्लीस्थित एम्स अस्पतालमा उनको उपचार भइरहेको छ ।
भारतस्थित नेपाली दूतावासका अनुसार उपचार सुरु भएको तेस्रो दिनमा राष्ट्रपतिको स्वास्थ्यमा सुधार आएको हो ।
नेपाली अस्पतालमा उपचार गरे पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।
सम्बन्धित
















आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया