दुई कम्पनीले २४ हजार ३३८ कित्ता संस्थापक शेयर विक्री गर्ने
मेरोन्यूज
२०८० वैशाख ११ गते १३:३०

काठमाडौं । दुई कम्पनीले २४ हजार ३३८ कित्ता संस्थापक शेयर विक्री गर्ने भएका छन् । गोर्खाज फाइनान्स लिमिटेडले १३ हजार ५६५ कित्ता र सांग्रिला डेभलपमेन्ट बैंकले १० हजार ७७३ कित्ता संस्थापक शेयर विक्री गर्नका लागि आवेदन माग गरेका हुन् ।
यी कम्पनीले ३५ दिने सूचना जारी गर्दै दुवै कम्पनीको शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन दिन सक्ने बताएका छन् ।
सांग्रिला डेभलपमेन्ट बैंकको शेयर खरीदका कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र लागि केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
त्यस्तै गोर्खाज फाइनान्सको शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
सम्बन्धित














जुम्लाको कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु
UML chair Oli undergoing health examinations at TUTH
ओली र लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया