आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
मेरोन्यूज
२०८२ चैत ११ गते १३:३२

काठमाडौँ । रुवाण्डामा हुने आइसीसी महिला च्यालेन्ज ट्रफीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले प्रारम्भिक चरणमा नेपाली महिला क्रिकेट टोली घोषणा गरेको छ । क्यानले आज प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।
छनोट हुने खेलाडीमा विन्दु रावल, रुविना क्षेत्री, सम्झना खड्का, पूजा महतो, इन्दु बर्मा, सीता रानामगर, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, सिमाना केसी र राजमती ऐरी रहेका छन् ।
त्यसैगरी छनोट हुने अन्य खेलाडीमा मनिषा उपाध्याय, तृष्णा विके, कुसुम गोदार, रचना चौधरी, सोनी पाख्रिन, साना प्रवीन, खुसी डङ्गोल, सुधा धामी, किरण कुँवर, लक्ष्मी साउद, आलिशा यादव, यशोदा विष्ट, एञ्जी पाठक र रमा बुढाथोकी छन् ।
सम्बन्धित
















नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया