आइतबार नेता चन्द्र भण्डारी स्वदेश फिर्ता हुँदै
मेरोन्यूज
२०८० वैशाख १५ गते १८:४६

काठमाडौँ । आगलागीमा परी गम्भिर घाइते भएका नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी स्वदेश फर्किने भएका छन् । उनी आइतबार दिउँसो स्वदेश फिर्ता हुने भएका हुन् ।
आगलागीमा परी गम्भिर घाइते भएका नेता भण्डारी कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सम्भव नभएपछि भारत लगिएको थियो ।
उनका दाइ मिन भण्डारीका अनुसार अबको बाँकी उपचार नेपालमै हुने भएको छ । सांसद भण्डारी र उनकी आमा गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा गम्भीर घाइते भएका थिए ।
घटनापछि उनकी आमाको केही दिनपछि कीर्तिपुर बर्न अस्पतालमा निधन भएको थियो ।
सम्बन्धित
















ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
सुनचाँदीको मूल्यमा केही गिरावट
इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
करेन्ट लागेर महिलाको मृत्यु
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया