भोलि सांसद डा. भण्डारी स्वदेश फिर्ता हुँदै, थप उपचार नेपालमै हुने
मेरोन्यूज
२०८० वैशाख १६ गते १६:५२

स्वास्थ उपचारपछि स्वदेश फर्किँदै काँग्रेस नेता एवं सांसद डा।चन्द्र भण्डारी उपचारमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं गुल्मी १ का सांसद डा. चन्द्र भण्डारी भोलि आइतबार स्वदेश फिर्ता हुने भएका छन् ।
आगलागीमा परी घाइते भएका उनलाई गत फागुन ३ गते थप उपचार गर्न भारतको मुम्बईस्थित नेसनल बर्न अस्पतालमा लगिएको थियो ।
अहिले डा. भण्डारीको स्वास्थ्य क्रमिक सुधार भइरहेको छ उनका स्वकीय सचिव वोधराज कँडेलले जानकारी दिए । उनका अनुसार बाँकी उपचार नेपालमै गरिने भएकाले भण्डारी स्वदेश फिर्ता हुन लागेका हुन् ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया