२२ रनमै नेपालले गुमायो तेस्रो विकेट
मेरोन्यूज
२०८० वैशाख १९ गते १०:१०

काठमाडौं । नेपालले २२ रन बनाउँदा तेस्रो विकेट गुमाएको छ । सात ओभर ६ बलमा कप्तान रोहित पौडेल आउट भएका हुन् ।
यसअघि एसिसी प्रिमियर कपअन्तर्गत युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य पछ्याएको नेपालले यसअघि ६ ओभर एक बलमा ओपनर आशिफ शेखलाई गुमाएको थियो ।
दोस्रो ओभरमै पहिलो विकेट गुमाएको नेपाल दबाबमा परेको छ।
नेपालका कुशल भुर्तेललाई १.२ ओभरमा युएईका रोहान मुस्ताफाले १ रनमा एलबिडब्लूको धरापमा पारेका थिए । तेस्रो विकेट पनि मुस्ताफाले नै लिएका थिए ।
सम्बन्धित









उपराष्ट्रपति यादवसँग फिनल्यान्डका राजदूतको शिष्टाचार भेट
चुनाव निर्धारित मितिमै हुन्छ, कुनै समस्या छैन : मन्त्री घिसिङ
राष्ट्रियसभा चुनावबारे अध्यक्ष दाहाल र प्रमुख निर्वाचन आयुक्त भण्डारीबीच छलफल
साेमबार घट्याे सेयर बजार, काराेबार रकम चार अर्ब ७१ करोड
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
प्रतिक्रिया