सेयर बजारमा ४ अंककाे गिरावट, काराेबार रकम ६९ करोडमा खुम्चियाे
मेरोन्यूज
२०८० वैशाख १९ गते १५:३५

काठमाडौंं । कारोबारको तेस्रोदिन घटेको छ । आज शेयर बजार ४ दशमलव २७ अंकले घटेर १,८६६ दशमलव ४० को विन्दुमा झरेको छ ।
मंगलबार ६८ कम्पनीको शेयर मुल्य बढेको छ भने १४४ कम्पनीको शेयर मुल्य घटेको छ । आज २७१ कम्पनीको २३ लाख ३६ हजार ६२५ कित्ता शेयर किनबेच हुँदा ६९ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । कम्पनीको २ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको २ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित
















कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
तीन महिनाका लागि एन्फा निलम्वन
प्रतिक्रिया