मेस्सी दुई हप्ताका लागि निलम्बित
मेरोन्यूज
२०८० वैशाख २० गते ११:२०

काठमाडौं । फुटबलर लियोनल मेस्सी दुई हप्ताका लागि निलम्बित भएका छन् । उनलाई उनको क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले २ हप्ताका लागि निलम्बन गरेको हो ।
उनले अनुमति नलिई साउदी अरबको भ्रमण गरेको पीएसजीको आरोप छ । सोही कारण उनी कारबाहीमा परेका हुन् ।
मेस्सीले निलम्बनको समयमा क्लबमा प्रशिक्षणसमेत गर्न नपाउने भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मेस्सीले साउदी अरबको भ्रमणमा जान क्लबसंग अनुमति मागेका थिए । तर क्लबले अनुमति नदिएपछि उनी अनाधिकृत रुपमा त्यहा गएका थिए ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया