आईपीएलः राजस्थानलाई ९ विकेटले हराउँदै गुजरातको जीत
मेरोन्यूज
२०८० वैशाख २३ गते ७:५१

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शुक्रवार राति भएको खेलमा राजस्थान रोयल्सलाई ९ विकेटले हराउँदै गुजरात टाइटन्सले जितेको छ ।लिगमा राजस्थानमाथि गुजरातको यो चौथो जित हो।
चालु आईपीएल सिजनको ४८औं खेलमा शुरूआती ब्याटिङ गरेको राजस्थानले गुजरातलाई ११९ रनको लक्ष्य दिएको थियो ।
जवाफी ब्याटिङ गरेको गुजरातले १३।५ ओभरमै लक्ष्य भेट्टायो । गुजरातको जीतका लागि शुभमन गिल र ऋद्धिमान साहाले ७१ रनको सलामी पारी खेलेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
चालु सिजनमा यसअघि पनि राजस्थान र गुजरातले खेलेका थिए । सो खेलमा राजस्थानले गुजरातमाथि ३ विकेटको जीत निकालेको थियो ।
सम्बन्धित
















सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन
जेठ १० गते यार्सागुम्बा संकलन गर्न पाइने
दराजले ल्यायाे ५.५ बिग समर सेल
डब्ल्यूएचओद्वारा दोस्रो ‘हान्टाभाइरस’ सङ्क्रमण पुष्टि
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा साढे दुई लाख विदेशी पर्यटक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया