सेयर बजारमा १९ अंककाे गिरावट, काराेबार रकम ६० कराेडमै सिमित
मेरोन्यूज
२०८० वैशाख २४ गते १५:१४

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १९ दशमलव १२ अंकले घटेर १,८५० दशमलव ६१ को विन्दुमा झरेको हो ।
आइतबार २३ कम्पनीको शेयर मुल्य बढेको छ भने १८७ कम्पनीको शेयर मुल्य घटेको छ । आज २६३ कम्पनीको २० लाख १० हजार १७० कित्ता शेयर किनबेच हुँदा ६० करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आइतबार सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । कम्पनीको ३ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मकर जितुमााको १ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै नविल बैंकको १ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एनआइसी एशियाको १ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया