वर्षौंदेखि सञ्चालनमा नआएका अकाउन्ट बन्द गर्दै ट्विटर
मेरोन्यूज
२०८० वैशाख २६ गते १५:३७

सामाजिक सञ्जाल ट्वीटरले वर्षौदेखि सञ्चालनमा नआएका अकाउन्ट बन्द गर्ने भएको छ ।
कम्पनीका सीईओ एलोन मस्कले सोमबार ट्विट गर्दै सो जानकारी दिएका हुन् । उनले यसले धेरै प्रयोगकर्ताको फलोअर संख्या घट्न सक्ने पनि बताए ।
तर, कहिले गर्ने भन्नेबारे मस्कले जानकारी दिएका छैनन् । ट्विटरको नीति अनुसार, प्रयोगकर्ताहरूले लामो समयसम्म निष्क्रियताको कारण स्थायी रूपमा हटाउनबाट बच्न प्रत्येक ३० दिनमा कम्तिमा एक पटक आफ्नो खातामा लग इन गर्न आवश्यक छ।
एजेन्सी
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
प्रतिक्रिया