दुई कम्पनीको शेयर कारोबार रोक्का
मेरोन्यूज
२०८० वैशाख २६ गते १६:२७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स को शेयर कारोबार रोक्का गरेको छ । यी दुई कम्पनी एक आपसमा गाभ्ने रगाभिने वा मर्ज भई एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले शेयर कारोबार रोक्का गरेको हो ।
यी कम्पनीको बैशाख १७ गतेको पत्रानुसार उक्त संगठित संस्थाहरुबीच एक आपसमा गाभ्ने/गाभिने वा मर्जर कार्य सम्पन्न भई बैशाख २७ गतेदेखि ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गर्नेभएसँगै नेप्सले शेयर कारोबार रोक्का गरेको हो ।
सम्बन्धित
















बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न प्राधिकरणलाई मन्त्रालयको निर्देशन
उत्तर कोरिया : अमेरिकासम्म पुग्ने मिसाइल तयारी तीव्र
पूर्वगृहमन्त्री लेखक पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर
एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
प्रतिक्रिया