दरौं सिरुवारी होमस्टेलाई अध्ययन केन्द्र बनाउन सांसद थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजु थापाले आफ्नो निर्वाचन क्षेत्रको दक्षिण एसियाकै पहिलो नमुना गाउँ दरौं सिरुवारीलाई होमस्टेलाई अध्ययन केन्द्रको रुपमा अगाडी बढाउन माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा सांसद थापाले आधिखोला गाउँपालिका वडा नं १ मा रहेको दरौं सिरुवारीलाई होमस्टेलाई होमस्टे अध्ययन केन्द्र बनाउनुपर्ने माग गरेका हुन् ।
नेपाली कांग्रेस जिल्ला सभापति समेत रहेका थापाले भने, आन्तरिक पर्यटन प्रवद्र्धन गर्न गाउँलाई आत्मनिर्भर बनाउने नारासहित आजभन्दा २६ बर्ष अगाडी स्याङ्जाको आधिखोला गाउँपालिका वडा नं १ दरौं सिरुवारीमा दक्षिण एसियामै पहिलो होमस्टे सञ्चालनमा छ सोही होमस्टेलाई पछ्याउँदैं आज नेपालभरी दर्ता भएका करिब ६ हजार होमस्टे दर्ता भईसकेका छन् । अब सम्बन्धित निकायले यो होमस्टेलाई एउटा अध्ययन केन्द्रको रुपमा अगाडी बढाउन सभामुख मार्फत संसदको ध्यानाकर्षण गराउन चाहान्छु ।’
















वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
भारतीय दूतावासद्वारा नागरिकलाई इरानबाट तुरुन्त बाहिरन आग्रह
राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया