थप ३२ जनामा कोरोना संक्रमण, १२ जना निको
मेरोन्यूज
२०८० वैशाख २९ गते १७:२५

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ९१६ जनामा गरिएकाे नमुना परीक्षणका क्रममा ३२ जनामा कोरोना संक्रमण देखिएको हो ।
याे सँगै कोरोनाको संक्रिय संक्रमितको संख्या १२९ पुगेको छ । शुक्रबार मात्रै १२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएकाे मन्त्रालयले जनाएकाे छ ।
सम्बन्धित
















अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया