बलिउडमा आफ्नै दमले स्थान बनाएँः सारा अली खान
मेरोन्यूज
२०८० जेठ ७ गते १८:१५

काठमाडौं । बलिउड अभिनेत्री सारा अली खान हालै कान्स फिल्म फेस्टिभल २०२३ मा सहभागी भएकी थिइन् । यसैक्रममा उनले आफ्नो बलिउड यात्राबारे खुलासा गरेका छन् ।
फिल्म कम्प्यानियनलाई अन्तर्वार्ता दिँदै अभिनेत्री साराले बलिउड उद्योगमा आफ्नै दमले स्थान बनाएको बताएकी छन् । उनले आफ्नी आमाका साथीहरु निकै कम भएकाले पनि बलिउडमा आफैले संघर्ष गर्नुपरेको उनले बताइन् । सारा बलिउड अभिनेता सैफ अलि खान र अमृता सिंहकी छाेरी हुन् ।
कान्स फिल्म फेस्टिभलमा भाग लिएकी सारा पनि रेड कार्पेटमा हिँडेकी देखिएकी थिइन् । यस अवसरमा उनले चलचित्र क्षेत्रमा आफ्नो सम्बन्धको बारेमा पनि कुरा गरेकी थिइन् ।
साराले सन् २०१८ मा अभिषेक कपूरको फिल्म केदारनाथबाट बलिउडमा डेब्यू गरेको थिइन् । यस फिल्ममा उनी बाहेक सुशान्त सिंह राजपूत पनि महत्वपूर्ण भूमिकामा देखिएका थिए ।
सम्बन्धित
















नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया