मंगलबार, चैत १७, २०८२

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा घट्यो गाडीभाडा (सूचीसहित)

मेरोन्यूज २०८० जेठ १२ गते ११:०८

काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै २०७९ साउन ५ देखि बढाइएको भाडा अहिले पेट्रोलियम पदार्थको मूल्य घटेपछि भाडादर पनि घटाइएको हो । मन्त्रालयले नयाँ भाडादर राजपत्रमा प्रकाशित गरेको छ ।

काठमाडौं उपत्यकाबाट बागमती प्रदेशभित्र सञ्चालन हुने यातायातमा ४्.१८ प्रतिशतले भाडा घटाउने निर्णय भएको छ। उक्त भाडादरमा यात्रुले १५ केजीसम्म सामान निःशुल्क लिन पाउने भएका छन्। साथै १५ केजीभन्दा बढी सामान लिँदा १० केजीसम्म प्रतिकेजी ५ का दरले भाडा तिर्नुपर्ने उल्लेख छ ।

हेर्नुहोस् नयाँ भाडादर सूची-

प्रतिक्रिया