आईपीएलः मुम्बईलाई हराउँदै गुजरात फाइनलमा प्रवेश
मेरोन्यूज
२०८० जेठ १३ गते ६:५८

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शुक्रवार राति भएको खेलमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै गुजरात टाइटन्स फाइनलमा प्रवेश गरेको छ ।
खेलमा गुजरातको जीतका लागि शुभमन गिलले शतक प्रहार गरे भने मोहित शर्माले सशक्त बलिङ गरे ।
शुरूआती ब्याटिङ गरेको गुजरातले मुम्बईसामु २३४ रनको लक्ष्य राखेको थियो । जवाफी ब्याटिङ गर्दै मुम्बईले लक्ष्य भेट्टाउन सकेन । मुम्बईको टीम १८.२ ओभर खेलेर १७१ रन बनाउँदै ‘अल आउट’ भयो । यससँगै मुम्बई प्रतियोगिताबाट बाहिरिएको छ ।
गुजरातको टीम दोस्रो वर्ष पनि आईपीएलको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा गुजरात र चेन्नई सुपर किंग्स भिड्ने भएका छन् ।
सम्बन्धित
















प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
प्रतिक्रिया