निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी आर्थिक नीति कार्यान्वयन (पूर्णपाठ)
मेरोन्यूज
२०८० जेठ १४ गते १५:५९

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी मुलुकमा आर्थिक नीति बनाउने बताएका छन् ।
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने क्रममा आइतबार प्रतिनिधिसभा संसदमा अर्थमन्त्री महतले निजी क्षेत्रको बारेमा बोलेका हुन् ।
‘आम उपभोक्ता तथा निजी क्षेत्रको आत्म विश्वासलाई अभिवृद्धि गरी आर्थिक नीतिको तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ,’ अर्थमन्त्री महतले भने ।
यस्तै, उनले मुलुकको दिगो, फराकिलो तथा उच्च आर्थिक वृद्धि हासिल गर्न, समिष्टगत आर्थिक स्थिायित्व कायम गर्न र उत्पादनशील रोजगारी सेजना गर्न सम्बद्ध सबै निकायको जिम्मेवारपूर्ण भूमिका हुनु पर्ने बताए ।
सम्बन्धित
















काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
आज कुन फलफूल तथा तरकारी मूल्य कती ?
यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया