बुधबार, चैत १८, २०८२

आर्थिक वर्षको बजेट भाषण सुरु

मेरोन्यूज २०८० जेठ १५ गते १६:२०

काठमाडौँ । सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण सुरु भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमार्फत अर्थमन्त्री प्रकाशशरण महतले बजेट भाषण गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रम गत शनिबार बहुमतले संसदबाट पारित भएको थियो ।

प्रतिक्रिया