बुधबार, चैत १८, २०८२

राजस्व संकलन गत वर्षभन्दा ६ प्रतिशतले कमी

मेरोन्यूज २०८० जेठ १५ गते १६:४४

काठमाडौँ । चालु आर्थिक वर्षमा सरकारको राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ हुने अनुमान गरिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

अर्थमन्त्री डा‍. प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्य ८४ प्रतिशत मात्रै हुन आउँछ । यस वर्षको राजस्व संकलन गत वर्षको तुलनामा ५.९ प्रतिशतले कमी हो ।

राजस्व कम हुनुमा चालु आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय, आर्थिक गतिविधिमा आएको संकुचन लगायत कारण भएको अर्थमन्त्री महतले बताए ।

प्रतिक्रिया