मंगलबार, चैत १७, २०८२

आयोजनाको ठेक्का कात्तिकसम्म सक्नु पर्ने

मेरोन्यूज २०८० जेठ १५ गते १६:५०

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि आयोजनाको ठेक्का कात्तिक महिनाभित्र सकिसक्नु पर्ने व्यवस्था गरेको छ । 

Advertisement
nepal life insurencenepal life insurence

सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले कात्तिक महिनाभित्र आयोजना ठेक्का लगाइसक्नु पर्ने व्यवस्था गरेको जानकारी दिए । 

कात्तिक महिनाभित्र ठेक्का नसकेमा उक्त आयोजनाको रकम रोक्का गरिने व्यवस्था गरिएको अर्थमन्त्री डा. महताले जानकारी दिए ।
 

प्रतिक्रिया