सांसद विकास कोष ब्यूँतियो, प्रत्येक निर्वाचन क्षेत्रलाई ५ करोड विनियोजन
मेरोन्यूज
२०८० जेठ १५ गते १९:०४

काठमाडौं । चौतर्फी विरोधका बाबजुद पनि सरकारले संसदीय निर्वाचन क्षेत्र खर्च दिने घोषणा गरेको छ । प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैया बिनियोजन गर्ने गरी सरकारले संसदीय क्षेत्र पूर्वाधार कार्यक्रम घोषणा गरेको हो। सरकारले यो घोषणासागै सांसद विकास कोष व्युँताएको छ ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट सांसद विकास कोषको नाममा दिने गरेको बजेट हटाएका थिए ।
त्यसरी घोषणा गरिएको कार्यक्रम बाट एउटा कार्यक्रमका लागि १ करोड विनियोजन गर्नुपर्ने गरी भने कडाई गर्न खोजेको छ । त्यसका लागि सरकारले ८ अर्ब २५ करोड रुपैया बजेट विनियोजन गरेको छ ।
सम्बन्धित
















तनहुँमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
काठमाडौंका पूर्वसीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश
श्रीलङ्कामा भ्रष्टाचार नियन्त्रणमा प्रविधिको प्रयोग
कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया