मंगलबार, चैत १७, २०८२

महोत्तरीकाे एनएमबि बैंकमा दिउँसै लुटपाट

मेरोन्यूज २०८० जेठ १६ गते १४:१५

काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले दिनदहाडै लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरुले के कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।

प्रतिक्रिया