बुधबार, चैत १८, २०८२

बजेटले आर्थिक अवस्था सुधार गर्छ : अर्थमन्त्री

मेरोन्यूज २०८० जेठ १७ गते १०:१९

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०।८१ को बजेटले मुलुकको आर्थिक अवस्था सुधार गर्ने बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

मुलुकमा आमूल परिवर्तन गर्न नसके पनि अवस्था गर्नेगरी बजेट ल्याएको उनको भनाइ थियो ।

आर्थिक पत्रकार समाज सेजनले बिहान आयोजना गरेको पोस्ट बजेट छलफलमा मन्त्री महतले बजेटको अहिलेको आकारभन्दा पनि ठूलो बनाउन आफूलाई दबाब आएको बताए । उनले परिस्थितिका कारण केही ठूलो बजेट बनेको बताए ।

सांसद विकास कोषको बजेट पुँजीगत नै भएको भन्दै दुरुपयोग नहुने उनले बताए । सांसद विकास कोषको बजेट सांसदले सिधै खर्च गर्न नसक्ने भन्दै उनले यसमा सांसदको भूमिका सिफारिस गर्ने मात्र हुने बताए ।

प्रतिक्रिया