हलिउड अभिनेता ड्यानी मास्टरसन बलात्कार मुद्दामा दोषी ठहर
मेरोन्यूज
२०८० जेठ १९ गते १२:०९

हलिउड अभिनेता ड्यानी मास्टरसन बलात्कारको दुईवटा मुद्दामा दोषी ठहर भएका छन् ।
१२ सदस्यीय निर्णायक मण्डलले अमेरिकाको लस एन्जलस अदालतमा अभिनेतामाथि ७ दिनसम्म बलात्कारको आरोपको सुनुवाइ गर्दै उनलाई दोषी ठहर गरेको हो । उनलाई करिब ३० वर्षको जेल सजाय हुन सक्छ । यस विषयमा अर्को सुनुवाई अगस्ट ४ मा हुनेछ।
सन् २००३ मा मास्टरसनविरुद्ध महिला बलात्कारका तीनवटा छुट्टाछुट्टै मुद्दा दर्ता भएका थिए । यद्यपि, तेस्रो मुद्दामा, निर्णायकले निष्कर्षमा पुग्न सकेन। हाल, मास्टरसन हिरासतमा छन्।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया