नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनाको बयान सकियो
मेरोन्यूज
२०८० जेठ १९ गते १८:१४

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ १८ जनाको बयान सकिएको छ ।
काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले १४ जनालाई फरारमा राखेर ३० जनाविरुद्ध अभियोग पत्र दायर गरेको थियो ।
मुद्दा दायर भएसँगै दुई जना प्रतिवादी अदालतमा उपस्थित भएका थिए । अब आगामी आइतबारदेखि थुनछेक बहस हुनेछ ।
सम्बन्धित
















महोत्तरी-३ मा ४१ उम्मेदवार चुनावी मैदानमा
Over 10,000 foreign tourists visit Mustang in January
निर्वाचनमा तालमेलबारे एमाले उपाध्यक्ष गुरुङ – कतिपय स्थानमा हुन सक्छ
ट्रम्पले गरे हार्वर्डसँग एक अर्ब डलर क्षतिपूर्तिको माग
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया