रामायण फिल्म बन्दैः रामसीताको भूमिकामा रणवीर- आलिया, रावणको भूमिकामा यश
मेरोन्यूज
२०८० जेठ २६ गते १२:३९

निर्देशक नितेश तिवारी पनि हिन्दू महाकाव्य रामायणमा फिल्म बनाउन लागेका छन् । मिडिया रिपोर्टका अनुसार तिवारीले यस फिल्ममा दीपिका पादुकोणको सट्टा आलिया भट्टलाई कास्ट गर्ने निर्णय गरेका छन् ।
फिल्ममा आलिया र रणवीर कपुर मुख्य भूमिकामा रहनेछन् । योसँगै केजीएफ अभिनेता नवीन कुमार गौडालाई रावणको भूमिकाका लागि छनोट गर्न सक्ने अनुमान गरिएको छ । तर, अहिलेसम्म यी कलाकारको नाम पुष्टि भने भएको छैन ।
पहिले तमिल अभिनेत्री साई पल्लवीले फिल्ममा सीताको भूमिका निभाउन सक्ने अनुमान गरिएको थियो । तर, पछिल्लो दिन आलियालाई निर्देशक तिवारीको अफिसमा आउने जाने गरेको देखिएपछि उनलाई नै फाइनल गरेको अनुमान गरिएको छ ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
प्रतिक्रिया