शहिद स्मारक ए डिभिजन लिगको अन्तिम दिन तीन खेल हुदैँ
मेरोन्यूज
२०८० जेठ २७ गते ६:४५

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगकाे अन्तिम दिन आज तीन खेल हुदैँछ ।
आज देखी समापन हुन लागेको ए डिभिजन लिगमा हुने तीन खेल मध्ये एक खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने अर्को दुई खेल दशरथ रंगशालमा हुनेछ ।
च्यासल मैदानमा हुने खेलमा संकटा क्लब र न्युरोड टिमबिच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
उता, त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने पहिलो खेलमा मच्छिन्द्र क्लब र मनाङ मर्स्याङदी एक आपसमा भिडने छन् । जुन खेल दिउँसाे २ बजेवाट सुरु हुनेछ ।
यसैगरी, यस सिजनको लिगको अन्तिम खेल भने जावालाखेल र थ्रिस्टार क्लब बिच हुनेछ । जुन खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।
सम्बन्धित
















अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया