क्वालालम्पुरबाट उडेको नेपाल एयरलाइन्सको जहाज मंगलबार बिहान भैरहवा अवतरण गर्ने
मेरोन्यूज
२०८० जेठ २९ गते ८:५४

काठमाडौँ । नेपाल एयरलाइन्सले मंगलबार बिहान मलेसियाको क्वालालम्पुरबाट सिधै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ ।
सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री गोपाल किरातीले मंगलबार बिहान ७ बजेर ४० मिनेटमा क्वालालम्पुरबाट उडेको नेपाल एयरलाइन्सको विमान भैरहवा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जानकारी दिए । विमानमा आएका यात्रुलाई स्वागत गर्न मन्त्री किराती आफै भैरहवा विमानस्थलमा पुग्नेछन् ।
‘चन्द्र सुर्य ध्वजा आकासमा फहराउँदै हाम्रो जहाज क्वालालम्पुर बाट उडेर भैरहवा विमान स्थलमा भोलि बस्दैछ आउनु हुने यात्रुहरु सबैलाई स्वागत गर्न म आफै जाँदैछु,’ मन्त्री किरातीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
सम्बन्धित
















इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
प्रतिक्रिया